डा. केसीलाइ अदालत लगीयो।

Spread the love

काठमाडौं । डा. गोविन्द केसीलाई प्रहरीले सर्वोच्च अदालतमा उपस्थित गराएको छ । बिहान ९ बजे सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश भएपछि प्रहरीले ९ बजे नै डा. केसीलाई सर्वोच्च पुर्याएको थियो ।

सर्वोच्च अदालत परिसरमा अन्य दिनभन्दा सुरक्षा व्यवस्था कडा पारिएको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *