डा. केसीले अनसन तोडे प्रकाशित मिति २९ पुष २०७४, शनिबार ११:००January 13, 2018Title news Spread the loveकाठमाडौँ-डा. केसीले शनिबार बिहान अनसन तोडेका हुन् । चिकित्सा शास्त्र अध्ययन संस्थान को डीनमा शशि शर्मालाई पुनर्वाहली गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै केसी यसको खारेजी र प्रधानन्यायाधीशको राजीनामा माग गर्दै पुस २४ गते अनसन बसेका थिए । Spread the love