यी हुन् प्रदेश न. १ का निर्वाचित समानुपातिक सांसद

Spread the love

काठमाडौं– निर्वाचन आयोगले गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न  प्रदेशसभा सदस्य निर्वाचनको  समानुपातिक तर्फका  निर्वाचित उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।
बुधबार प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको आयोगको बैठकले सो नामावली सार्वजनिक गरेको हो ।
नेपालको संविधानको धारा १७६ अनुसार प्रदेशसभा सदस्य निर्वाचनमा सातवटा प्रदेशमा गरी समानुपातिक निर्वाचन प्रणालीबाट जम्मा २२० जना उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।

हेर्नुहोस् फोटो

 

 

 

 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *