काठमाडौँ- अखिल क्रान्तिकारी अक्सफोर्ड एडभान्स इन्जिनियरिङ क्याम्पसको इकाई सम्मेलन अखिल क्रान्तिकारी केन्द्रिय उप महासचिव मिलन एम सिको उपस्थितिमा आज सम्पन्न भएको छ । सम्मेलनले रोशन केसीलाइ अध्यक्ष र कृष्ण शर्मालाइ इन्चार्ज तोकेको छ । नयाँ निर्वाचित टिम यस्तो रहेको छ।
इन्चार्ज:कृष्ण शर्मा
अध्यक्ष:रोशन केसी
उपाध्यक्ष:बिपिन बाबु खनाल,बिजय खड्का, निराजन दाहाल,
सचिब:चक्र रोकाय
स.सचीव:रोशन अधिकारी ,प्रभुराम ढुङगेल
कोषाअध्यक्ष:मनिष कवर
सम्मेलनमा अखिल क्रान्तिकारी केन्द्रिय सचिब डा.अच्युत भट्ट , केन्द्रिय सदस्य भुशन साही र केन्द्रिय सदस्य खिम परियारले शुभकामना दिनुभएको थियो ।