वादल र दिनानाथ सहित यी १३ जना माओवादीका उम्मेदवार

Spread the love

काठमाडौं –

यस्तो रहेको छ माओवादी केन्द्रको उम्मेदवार सुची ।

 

प्रदेश १

विना पोखरेलः महिला सदस्य

प्रदेश २

शशीकला दाहाल, महिला सदस्य

प्रदेश ३

रामबहादुर थापा बादल, खुला सदस्य
गंगा पराजुली, महिला सदस्य

प्रदेश ४

दीननाथ शर्मा, खुला सदस्य
खिमकुमार विक, दलित सदस्य

प्रदेश ५

राजकुमार कुँवर, अल्पसंख्यक तथा अपाङ्ग सदस्य
चन्द्रबहादुर खड्का, खुला सदस्य

प्रदेश ६

जीवन बुढा, अल्पसंख्यक तथा अपाङ्ग सदस्य
युटुल लामा, महिला
कालीबहादुर मल्ल, खुला सदस्य

प्रदेश ७

लालीराम लोहार, दलित सदस्य
हरिराम चौधरी, खुला सदस्य


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *