यस्तो छ एमालेको राष्ट्रिय सभा २९ उम्मेदवारको नामावली

Spread the love

काठमाडौँ-एमालेले ७ वटै प्रदेशबाट माओवादी केन्द्रसँग भएको तालमेल सहमतिअनुसार २९ उम्मेदवारको टुंगो लगाएको हो । एमालेले सोमबार १३ उम्मेदवारको टुंगो लगाएको थियो भने मंगलबार  बाँकी  १६ उम्मेदवारको टुंगो लगाएको हो ।
एमालेले प्रदेश नं १ :  नैनकला ओझा (महिला), मोरङ,  खेम नेपाली ( दलित), मोरङ,  हरिचरण सिवाकोटी (खुला), झापा,  परशुमेघी गुरुङ (खुला), संखुवासभा,  र  अगम बान्तवा (अल्पसंख्यक), इलाम
यस्तै प्रदेश नं २ : सुमन प्याकुरेल (खुला), सप्तरी

प्रदेश नं ३ :  पार्वती रावल (महिला), चितवन,  उदया शर्मा ( महिला), काठमाडौ,  सिंहबहादुर बिक (दलित), सिन्धुपाल्चोक,  वलराम बाँस्कोटा (खुला), काठमाडौं,  बेदुराम भुसाल (खुला) ,काठमाडौं, र रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर

प्रदेश नं ४: रामबहादुर थापा (अपांगता), स्याङ्जा,  गणेश तिमिल्सिना (खुला), पर्वत,  शान्ति अधिकारी (महिला), बाग्लुङ र  दीपा गुरुङ (महिला), लमजुङ
यसैगरी प्रदेश नं ५: . रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी,  खिमलाल भट्टराई (खुला), रुपन्देही,  मीना बुढा (महिला), रोल्पा र . कोमल वली (महिला), दाङ

 प्रदेश नं ६ :  कविता बोगटी (महिला), हुम्ला,  नन्दा शर्मा ( महिला), सुर्खेत,  नरपति लोहार (दलित), कालिकोट,  भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट,  ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश नं ७ : कमला ओली (महिला), कैलाली,  इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर, . शेरबहादुर कुँवर (खुला), अछाम र  चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *