काठमाडौँ- नबराज सिलवालले पाँच वुदे विज्ञप्ति जारी गरेका छन्, जसमा उनले वर्तमान सरकार र अहिलेको प्रहरी नेतृत्वबाट आफू असुरक्षित भएको भन्दै जीवनरक्षाको माग गरेका छन् साथै नयाँ सरकार बनेपछि अनुसन्धान प्रक्रियामा साथ जनाएका छन् । नवराज सिलवालले जारी गरेको प्रेस विज्ञप्ति जस्ताको यस्तो छ ।
