पाकिस्तान ६९ मै अलआउट, भारत यू–१९ विश्वकपको फाइनलमा प्रकाशित मिति १६ माघ २०७४, मंगलवार ०९:४८January 30, 2018खेल Spread the love६ माघ, काठमाडौं । पाकिस्तानमाथि २०३ रनको शानदार जित हात पार्दै भारत यू–१९ विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अब उपाधिका लागि अष्ट्रेलियासँग खेल्नेछ । Spread the love