घाइते प्रहरी प्रमुख काठमाडौँमा

Spread the love

सुरक्षाको अवस्था बुझ्न हिँड्नुभएका रसुवाका प्रहरी प्रमुख लडेर घाइते भई काठमाडौँमा उपचारका लागि लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार प्रहरी नायब उपरीक्षक शरतकुमार थापा क्षेत्री पैदलयात्राका क्रममा लड्दा दायाँ हातको कुममा गम्भीर चोट लागेकाले प्राथमिक उपचार गरी थप उपचारार्थ काठमाडौँ सिफारिस गरिएको जिल्ला अस्पतालका डा प्रबल केसीले जानकारी दिनुभयो ।RSS


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *