प्रधानसेनापति र श्रीलंकाली राजदूतबीच भेट

Spread the love

काठमाडौँ,  प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग यहाँस्थित श्रीलंकाली राजदूत वेलेज स्वर्णलता परेराले जङ्गीअड्डामा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सो अवसरमा उहाँहरुबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।RSS


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *