दुबै किड्नीले काम गर्न छोडेपछि दुइ समाजसेवी युवाले आर्थीक सहयोग गरेका छन् ।टिचिङ अस्पतालमा भर्ना भएकी जलजला परियार लाई M.K. Consultant and Construction Pvt.Ltd. का संचालक द्वए मदन कुमार ओलि र किरन परियार टिचिङ अस्पतालमा पुगेर आथिक सयोग गर्नु भएको हो ।अखिल क्रान्तिकारिका विद्यार्थी नरिका तथा मोर्गन ईन्जिनियरिङ कलेजक पुर्ब अध्यक्ष किरन परियार र दाड़ काठमान्डौ सम्पर्क मन्च का उपाध्यक्ष मदन कुमार ओलि बाट रू 5000 चेक हस्तातरण गर्नु भएको हो। 8
