रहेनन् साहित्यकार इन्द्रबहादुर राई प्रकाशित मिति २३ फाल्गुन २०७४, बुधबार ०६:१८March 7, 2018Uncategorized / समाचार Spread the loveकाठमाडौं – साहित्यकार इन्द्रबहादुर राईको निधन भएको छ । भारतीय नेपाली भाषी साहित्यकार ९३ वर्षीय राईको मंगलबार अपरान्ह भारतको दार्जीलिङमा निधन भएको हो । Spread the love