डा. केसीको समर्थनमा अस्पताल मै बिरामी पक्ष र डाक्टर बीच झडप, हानाहान !

Spread the love

काठमाडौं । त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा त्रिपक्षीय भिडन्तको अवस्था देखिएको छ ।
उपचारका लागि आएका सर्वसाधारण, आन्दोलनर्त चिकित्सक र अस्पताल प्रशासनबीच भिडन्तको अवस्था देखिएको हो ।सर्वसाधारणले उपचार पाउनुपर्ने माग गरेका छन् भने चिकित्सकहरुले आन्दोलन रहेको बताएपछि विवाद देखिएको हो।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *