भारत-चीन तनाव: विवादित क्षेत्रमा भारतले गोली चलाएको चीनको दाबी प्रकाशित मिति २३ भाद्र २०७७, मंगलवार ०८:३७September 8, 2020breaking news / Title news Spread the loveचीनको जनमुक्ति सेनाले भनेको छ भारतीय सेनाले विवादित हिमाली सीमा क्षेत्रमा वार्निङ् शट्स वा चेतावनीस्वरूप गोली चलाएपछि उसले जबाफी कारबाही गरेको छ। Spread the love