कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण

Spread the love

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण  पुष्टि भएको छ।

मंगलबार उनका परिवारका १९ जनाको स्वाब लिइएकोमा डा. कोइरालाको रिपोर्ट पोजिटिभ आएको उनका स्वकीय सचिव भरत तिवारीले  जानकारी दिए।

तिवारीका अनुसार मंगलबार नै महामन्त्री कोइराला पत्नी डा. सुपात्र कोइरालासहित १९ जनाको स्वाब दिइएको थियो। डा. कोइरालामा कोरोना पुष्टि भए पनि लक्षण नदेखिएको तिवारीले बताए।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *