मोडल डिम्पल पालले साजिद खानमाथि यौन उत्पिडनको आरोप

Spread the love

मोडल डिम्पल पालले साजिदमाथि यौन उत्पिडनको आरोप लगाएकी छिन् । दुई बर्ष अगाडि ‘मि टू’ अभियान चलेको समयमा आफूले मुख खोल्न नसकेको डिम्पलले भनेकी छिन

उनले, बलिउडकर्मीको परिवार भन्दा बाहिरबाट आउँदा परिवार पाल्नका लागि आफैले काम गर्नुपर्ने भएकाले पनि हिम्मत नआउने उनको भनाई छ ।

चलचित्र  ‘हाउसफूल’मा काम दिन्छु भन्दै आफ्नो अगाडि सबै कपडा खोल्न भनेका थिए । डिम्पलले १७ बर्षको उमेरमा आफूलाई साजिदले यौन हिंसा गरेको आरोप लगाएकी छिन् ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *