कोरोनाका सबैभन्दा धेरै सक्रिय संक्रमित ४२ प्रतिशत उपत्यकामा, बागमतीमा ५२ प्रतिशत

Spread the love

हाल सबैभन्दा बढी संक्रमण बागमती प्रदेशमा र बागमती प्रदेशको पनि काठमाडौं जिल्लामा छ। बागमती प्रदेशमा संक्रमितको संख्या १६ हजार ६६२ छ। जुन नेपाल भर संक्रमित पहिचान भएकाको २९.३४ प्रतिशत हो।

काठमाडौं जिल्लामा मात्र १० हजार ५८३ जनामा संक्रमण पुष्टि भएको छ। जुन कुल संक्रमितको १८.६३ प्रतिशत हो भने बागमती प्रदेशको संक्रमित संख्याको ६३.५१ प्रति शत हो।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *