सम्राटको : हे सानु मायाको छायांकन सम्पन्न

Spread the love

काठमाडौँ ।

सम्राट चौलागाईं को स्वरमा रहेको ‘हे सानु माया’ गीतको छायांकनको काम सकिएको छ ।  उक्त गीतमा सम्राटलाइ  रचना रिमालले साथ् दिएकी छिन ।

गित निकै नै राम्रो छ, सरल सब्द रचनामा माया प्रेम झल्काउने साथै गीतमा कमेडी मिश्रित भएकाले दर्सक/ स्रोताले रुचाउने उक्त गीतका डाइरेक्टर सुरेन्द्र बसेलले बताए । यो गीतमा आंचल शर्माको अभिनयले  झनै गीतलाई सुनमा सुगन्ध थपेको छ । आंचल शर्मा पछिल्लो समय म्युजिक भिडियो अभिनयमा रुचाएकि मध्येकी एक हुन । यश गितको सम्पादन पक्ष वीर बहादुर थारुले सम्हाल्नेछन ।                कोरोना वाइरसका कारण लामो समयदेखि रोकिएका भिडियाे उत्पादनका कार्यहरु बिस्तारै शुरु भएका छन।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *