स्वारेज बार्सिलाेना छाेड्न तयार

Spread the love

लुईस स्वारेज बार्सिलोनाबाट बाहिरीने पक्का भएको छ । सम्झौता एक बर्ष बाँकी हुँदै उनले बार्सिलोना छोड्न तयार भएका हुन ।

सम्झौता अनुसार उनले एक बर्षको तलव पाउने भएका छन । उनी यो समरमा नै फ्रि एजेन्ट मार्फत अर्को क्लवमा जान सहमत भएका हुन ।

उनी पछिल्लो पटक युभेन्टस जाने चर्चा भएपनि त्यो असफल भएको छ । त्यसपनि उनी एट्लेटिको मड्रिड जाने संभावना रहेको बताइएको छ ।

उनीलाई टिमको प्रशिक्षणबाट तत्काल नै हटाइने बताइएको छ । बार्सिलोनाको नयाँ प्रशिक्षकमा रोनाल्डा कोम्यान आएपछि स्वारेज आफ्नो योजनामा नरहेको बताएपछि उनले बार्सिलोना छोड्ने योजना बनाएका हुन ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *