श्रद्धा र सारा लागूऔषध मुद्दामा मुछिए

Spread the love

बलिउड नायिका श्रद्धा कपुर र सारा अली खान पनि लागूऔषध मुद्दामा मुछिएका छन्।

ती दुवैलाई यसै साता सोधपुछका लागि बोलाउने सम्भावना छ। हाल हिरासतमा रहेकी नायक सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले सोधपुछका क्रममा श्रद्धा र सारा दुवै नायिकाको नाम मुछेपछि  नारकोटिक्स कन्ट्रोल ब्युरोले दुवैलाई बोलाउने अवस्था देखिएको हो।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *