डा. केसी समर्थकको प्रदर्शनमा प्रहरी हस्तक्षेप

Spread the love

काठमाडौं ।

स्वास्थ्य सेवा र शिक्षामा सुधार माग गर्दै अनशन बसेका सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा युवाहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौँमा झरीको परवाह नगरी सडकमा उत्रिएका युवाहरुको समूहलाई बिहीबार माइतीघरमा प्रहरीले हस्तक्षेप गरी तितरवितर पारेको छ । सोलिडारिटी फर डा. गोविन्द केसी समूहले आयोजना गरेको प्रदर्शनकारीहरु निषेधित क्षेत्रतिर जानलाग्दा रोकिएको प्रहरीले बताएको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *