काठमाडौं, ८ असोज । कोरोना संक्रमणको जोखिमका कारण लामो समयदेखि सर्वसाधारणलाई दर्शन गर्न दिईएको थिएन । विभागीय मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पशुपति मन्दिर र लुम्बिनी खुला गर्ने निर्णय गरेको छ सर्वसाधारणको लागि मन्दिर दर्शन खुला गर्दा मापदण्ड भने बनाईने भएको छ ।
