राजस्थान टस जितेर बलिङमा

Spread the love

इन्डियन प्रिमियर लिग आइपीएलमा अहिले राजस्थान रोयल्स र किंग्स इलावेन पञ्जावविच प्रतिस्पर्धा भइरहेको छ ।

लगातार दोस्रो जितको खोजिमा रहेको राजस्थानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

आजको खेलमा राजस्थानको टिममा दुई खेलाडी परिवर्तन गरेको छ ।

डेविड मिलरको स्थानमा राजुपुत टिममा परेका छन भने जैसवालको स्थानमा बटलर टिममा आएका छन ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *