पञ्जाव टस जितेर बलिङमा

Spread the love

इन्डियन प्रिमियर लिगमा अहिले मुम्बई इन्डियन्स र किंग्स ११ पञ्जावविच प्रतिस्पर्धा भइरहेको छ ।

आबुधावी क्रिकेट मैदानमा पञ्जावले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

मुम्बईको टिममा आज कुनै खेलाडी परिवर्तन छैन भने पञ्जावमा एक खेलाडी परिवर्तन गरिएको छ ।

आबुधावीमा पञ्जावले पहिलो पटक खेल्न लागेको हो । मुम्बईले भने यसअघि पनि खेलिसकेको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *