‘बाहुबली’ अभिनेत्री तमन्ना भाटियालाई कोरोना भाइरस पुष्टि

Spread the love

निगरानी न्युज ।

चर्चीत भारतिय चलचित्र ‘बाहुबली’ अभिनेत्री तमन्ना भाटियालाई कोरोना भाइरस पुष्टि भएको छ ।

हाल हैदराबादमा रहेकी उनलाई सुटिङका दौरान कोरोनाको लक्षण देखिएको र परिक्षण पश्चात रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएकी छन् ।

उनी हैदराबादस्थित एक निजी अस्पताल भर्ना भएकी भारतीय सञ्चार माध्ययले उल्लेख गरेका छन् । केही सयम पहिले तमन्नाका  आमा बुवालाईसमेत कोरोना पुष्टि भएको थियो । हाल उनका आमा बुवा संक्रमण मुक्त भइसकेका छन् ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *