डीभीको आवेदन खुल्यो (फारम भर्ने लिंकसहित)

Spread the love

नेपाली समयअनुसार  (बुधबार) राति पौने १० बजेबाट डाइभर्सिटी भिसा (डीभी) का लागि आवेदन खुलेको छ।

नेपालमा रहेको अमेरिकी दूतावासका अनुसार यसको समय सीमा २०७७ कात्तिक (नोभेम्बर १०) सम्म तोकिएको छ।

डीभीको आवेदन निःशुल्क आफैंले भर्न सकिने दूतावासले जनाएको छ। यसबारे सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा हेर्न सकिने छ।

डीभीकाे फारम http://www.dvlottery.state.gov वेबसाइटमा गएर भर्न सकिने दूतावासले जानकारी दिएकाे छ।

डीभी आवेदन भर्न कन्सल्टेन्टको सहयोग नलिन दूतावासले आग्रह गरेको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *