उनलाई ‘सादा सुन्दरताका कारण ब्रम्हाण्डमा व्यक्तिको अस्तित्वसम्बन्धी अकाट्य काव्यीक आवाज’ का लागि नोबेल पुरस्कार प्रदान गर्ने घोषणा भएको नोबल पुरस्कार छनोट गर्ने स्वीडिस एकेडेमीले जनाएको छ ।
ग्लुक याले विश्वविद्यालयकी अंग्रेजीकी प्राध्यापक हुन् । उनले फष्ट बर्न कृतिका लागि पुलिटजर पुरस्कार प्राप्त गरेकी थिइन् ।