सम्राटको एक पछी अर्को हिट गीत : फेरी पौने चारको साथमा [भीडियो सहित ]

Spread the love

  • निगरानी न्युज । 

गायक सम्राट चौलागाईंको नया गीत पौने चार सोमबार यूट्युबबाट रिलिज भएको छ । पछिल्लो समय सम्राटले राम्रा  गीत नेपाली दर्सक स्रोतालाइ दिईरहेका छन् । सम्राट चौलागाई र रचना रिमालको स्वरमा रहेको उक्त गीत नेपाली सैलिको मिठो संगीत संयोजन मा बनेको छ भने उक्त गीतमा दिपक शर्मा ले संगीत संयोजन गरेका छन्  ।

पौने चार बोलको उक्त गीतमा पल शाह र सुधिर श्रेष्ठको साथमा श्रीया सिटौलाको बेजोडको अभिनय  हेर्न सकिन्छ । यस गीतको रचना लेखु सहयात्रीले गरेका हुन् भने यस गीतलाई बिक्रम स्वारले  निर्देशन गरेका  छन् । निर्देशक स्वार  भन्छन गीत राम्रो छ त्यसैले भीडियो मा मेहनेत गरेका छौ र भीडियो पनि राम्रो बनेको छ ।

यस गीतलाई बिर बहादुर थारुले सम्पादन गरेका छन् भने उक्त भीडियोमा उनको पनि केहि अभिनय देख्न सकिन्छ ।

 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *