उपत्यकामा १,४०३ सहित थप २,६३८ जनामा कोरोना संक्रमण पुष्टि

Spread the love

निगरनी न्युज । पछिल्लो २४ घण्टामा २, ६३८ संक्रमित थपिएका छन् । १३ हजार ९४७ जनाको पीसीआर परीक्षण गरिएकोमा काठमाडौं उपत्यकाका १,४०३ सहित २, ६३८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा १०२ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार आज क्वारेन्टिनमा ४ हजार ६६६ रहेका छन् । ३६ हजार ३६७सक्रिय संक्रमितको उपचार जारी छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *