काठमाडौं उपत्यकामा १७०२ जना कोरोना संक्रमित थपिए

Spread the love

निगरानी न्युज ।

काठमाडौं उपत्यकामा १७०२ जना कोरोना संक्रमित थपिएका छन् । आज स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

डा.गौतमका अनुसारकाठमाडौंमा १ हजार ४ सय ३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जना संक्रमित थपिएका हुन् । आज सक्रिय संक्रमितहरुको संख्या ४१ हजार ७७५ पुगेको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *