प्रधानमन्त्रीबाट नै राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको छ : गगन थापा

Spread the love

निगरानी न्युज।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता, पूर्वमन्त्री तथा सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको भारतीय गुप्तचरसंगको भेटघाटलाई कुटनीतिक मर्यादाको उल्लंघन भनेर सामान्य त्रुटिका रुपमा प्रस्तुत गर्न खोजिएको उल्लेख गर्दै सम्बन्धित मन्त्रालय र निकायको अनुपस्थितिमा विदेशी गुप्तचरसँग भएको भेटघाटले प्रधानमन्त्रीबाट नै राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको बताएका छन् ।  उनले यसको अनुशन्धान हुनुपर्नेमा जोड दिएका छन् । आज एक विज्ञप्ती निकाल्दै थापाले यस्तो बताएका हुन् ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *