साउथह्याम्टनसँग हार्‍यो लिग लिडर एभर्टन

Spread the love

एजेन्सी।

गए राति साउथह्याम्टनसँग २-० ले पराजित भएसँगै एभर्टनको इङ्लिस प्रिमियर लिगमा अपराजित यात्रामा पूर्णविराम लागेको छ।

यसअघिका ५ खेलमा ४ जित र १ बराबरीसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको एभर्टनले छैठौं खेलमा पराजय भोगेको हो।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *