विश्वभरमा कोरोना संक्रमितको संख्या ४ करोड ३७ लाख नाघ्यो

Spread the love

निगरानी न्युज।

विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ४ करोड ३७ लाख नाघेको छ । जसमध्ये ११ लाख ६४ हजारको मृत्यु भइसकेको छ ।

पछिल्लो तथ्यांक अनुसार ३ करोड २१ लाख संक्रमणमुक्त भएका छन् । विश्वभर एक करोड ४ लाख सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समय सक्रिय संक्रमित संख्या बढिरहेको छ ।

अमेरिकामा ८९ लाख संक्रमितमध्ये २ लाख ३१ हजारको मृत्यु भएको छ । भारतमा ७९ लाख संक्रमितमध्ये एक लाख १९ हजारको मृत्यु भएको छ । ब्राजिलमा ५४ लाख संक्रमितमध्ये एक लाख ५७ हजारको मृत्यु भइसकेको छ ।

 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *