सरकारविरूद्ध काठमाडौंमा नेविसंघको प्रदर्शन

Spread the love

निगरानी न्युज ।

सरकारको विरोधमा नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । आफ्ना कार्यकर्तालाई प्रहरीले पक्राउ गर्दै झूटा मुद्दा लगाएको र कोरोना पीडितप्रति सरकार उदासिन देखिएको विरोधमा नेविसंघले प्रदर्शन गरेको हो।

नेविसंघले ‘अधिनायकवादको सरदार केपी ओलीको सरकार, जनस्वास्थ्यमा खेलवाड गर्न पाइँदैन भ्रष्ट सरकार चाहिँदैन’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेको हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जनाए ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *