दिल्लीले टस जितेर बलिङमा

Spread the love

न्डियन प्रिमियर लिगको फाइनलमा स्थान बनाउनका लागि अहिले मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्र्सविच प्रतिस्पर्धा भइरहेको छ ।

दुबई स्थित क्रिकेट मैदानमा मुम्बई इन्डियन्सले टस जितेर बलिङ गर्ने भएको छ ।

आजको खेलमा पनि नेपाली खेलाडी सन्दिप लामिछाने बेन्चमा नै राखिएको छ । आजको खेलमा दिल्लीले कुनैपनि खेलाडी परिवर्तन गरेको छैन ।

मुम्बईले भने हार्दिक पाण्ड्या, जसप्रित बुम्राह, ट्रेन्ट बोल्ट टिममा फर्किएका छन । सौरभ तिवारी, जेम्स पाटिसन, धवल कुलकर्नी बाहिर बसेका छन ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *