बलात्कारको विरुद्धमा माईतीघरमा कालो पहिरनमा प्रदर्शन

Spread the love

निगरानी न्युज ।

काठमाडौंको माईतीघरमा बलात्कार विरुद्धमा आज कालो पहिरनमा उपस्थित युवाको जमातले प्रदर्शन गरेका छन् । उनीहरुले सडकमा बसेर युवायुवतीले मुखमा कालो पट्टी लगाएर बलात्कार विरुद्धको नाटक, नाराबाजी गर्दै प्रदर्शन गरेको हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जनाए ।

प्रदर्शनमा उत्रिएकाहरुले ‘नो मिन्स, नो’, ‘बलात्कारीको लिङ हुँदैन्’, ‘मेरो कपडाको अर्थ स्वीकृति हैन’, ‘घरभित्रै पनि होसियार’, ‘तिम्रो बाटोमा बलात्कारी’, ‘हामी चुप कहिलेसम्म’, ‘बलात्कार बन्द गर’ ‘लगायतका नारा लेखिएका प्लेकार्ड पनि बोकेका थिए ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *