थप २७ सय ५३ मा कोरोना पुष्टि, २२ सय ६ निको भए

Spread the love

 निगरानी न्युज ।

शनिबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप २ हजार ७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ भने संक्रमितको संख्या हालसम्म ३५ हजार ४३५ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १० हजार ४२३ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको परक्षिणको संख्या १५ लाख २७ हजार ७६६ पुगेको छ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार २०६ जना कोरोना संक्रमणबाट निको भएसँगै अहिलेसम्म निको हुनेको १ लाख ५५ हजार ११४ संख्या पुगेको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *