आज २८ सय १७ नयाँ संक्रमित थप, २८१२ जना डिस्चार्ज

Spread the love

काठमाडौं। नेपालमा कोरोना भाइरसका आज २८ सय १७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २८ सय १२  जना संक्रमणमुक्त भएका छन् । आजसम्म १  लाख ५७ हजार ९ सय २६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *