भारतद्वारा नेपाल सरकारलाई २८ वटा भेन्टिलेटर प्रदान

Spread the love

काठमाण्डौँ, २३ कात्तिक । कोरोना महामारीविरुद्वको लडाईमा सहयोग पुर्याउन नेपाल सरकारलाई भारत सरकारद्वारा २८ आईसियु भेन्टिलेटर प्रदान गरिएको छ । नेपालका लागी भातीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई आज (आइतबार) २८ बटा आईसियु भेन्टिलेटर प्रदान गरेका हुन् ।

सअघि नेपाललाई भारतल सरकारले पार सिटामोल, हाईड्रोक्लोरोक्वीन लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री प्रदान गरिएको थियो । नेपाललाई कोरोना विरुद्वको लडाई भारतको सदैव साथ रहने विषय समेत राजदूत क्वात्राले दजनाएका छन् ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *