प्रधानमन्त्री ओली भोलि संखुवासभाको किमाथाङ्का जाने प्रकाशित मिति २५ कार्तिक २०७७, मंगलवार १८:००November 10, 2020breaking news / Title news / सबै तिर Spread the loveकाठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली भोलि संखुवासभाको चीनसँगको सीमावर्ती क्षेत्र किमाथाङ्का जाने भएका छन् । प्रधानमन्त्री ओलीको सचिवालयले जनाएअनुसार प्रधानमन्त्री ओलीले कोशी करिडोरलगायतका विकास आयोजना निरीक्षण गर्ने कार्यक्रम रहेको छ । Spread the love