आज २५ सय ६९ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको सख्या २ लाख नाघ्यो

Spread the love

काठमाडौं । नेपालमा कोरोना भाइरसका आज  २५ सय ६९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या  २ लाख २ हजार  ३ सय २९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १६६६ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ६२ हजार २ सय ४३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *