आज २१ सय ११ कोरोनाबाट संक्रमित

Spread the love

काठमाडौं। नेपालमा कोरोना भाइरसका आज  २१  सय ११  जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज  ३५ सय ३७  जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ६८ हजार १ सय २९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *