आज २१ सय ३ संक्रमित, थप १७ जनाको मृत्यु

Spread the love

निगरानी न्युज।

नेपालमा कोरोना भाइरसका आज  २१  सय ३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख १५ हजार २० सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २ हजार ८ सय ५८ जना संक्रमणमुक्त भएका छन् । आजसम्म  १ लाख ८५ हजार ६ सय ३८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *