२४ घन्टामा १६ सय ६९ संक्रमित थप, ५६९९ जना डिस्चार्ज

Spread the love

निगरानी न्युज ।

नेपालमा कोरोना भाइरसका आज १६ सय ६९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख २० हजार ३ सय ८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ५ हजार ६ सय ९९ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ९९ हजार २४  जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *