पछिल्लो २४ घण्टामा १ हजार ९४८ संक्रमित थपिए

Spread the love

काठमाडौं।

नेपालमा आज एक हजार ९४८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

गत २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट ती व्यक्तिहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख २६ हजार २६ पुगेको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *