भारतका विदेश सचिव आज काठमाडौं आउँदै

Spread the love

भारतका विदेश सचिव हर्षवर्द्धन श्रृंगला नेपाल भ्रमणका लागि आज (बिहीबार) बिहान काठमाडौं आइपुग्दै छन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार २ दिनका लागि नेपाल आउन लागेका उनी बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *