२४ घन्टामा देशभर १६ सय १४ संक्रमित थप

Spread the love

निगरानी न्युज ।

नेपालमा कोरोना भाइरसका आज  १६ सय १४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख २७ हजार  ६ सय ४० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज  १ हजार ४ सय ३७  जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ९ हजार ४ सय ३५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *