रेमो डिसुजालाई हृदयघात प्रकाशित मिति २७ मंसिर २०७७, शनिबार २२:२६December 12, 2020मनोरन्जन Spread the loveकाठमाडौं । बलिउडका निर्माता तथा कोरियोग्राफर रेमो डिसुजालाई हृदयघात भएको छ । हृदयघात भएका उनलाई मुम्बईस्थित कोकिलाबेन धिरूभाइ अम्बानी अस्पतालको आइसियूमा भर्ना गरिएको भारतीय सन्चारमाध्यमले जनाएका छन् । उनलाई शुक्रबार दिउँसो हृदयघात भएको हो । Spread the love