आज १ हजार ३५९ संक्रमितले कोरोनालाई जिते

Spread the love

काठमाडौं।

नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये थप एक हजार ३५९ जना निको भएका छन्।

गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका उनीहरू कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *