आज ७१० जना कोरोना संक्रमित थपिए

Spread the love

निगरानी न्युज ।

नेपालमा कोरोना भाइरसका आज ७ सय १० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ११ सय ७५ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ४२ हजार ५ सय ६७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *